दमक र आसपासमा लगातरको बर्षासंगै आएको चट्याङ र गड्याङ गुडुङले ठुलो क्षति
दमक/ हिजो बेलुकादेखिको लगातर बर्षा र चट्याङ तथा गड्याङ गुडुङले दमक र आसपासको क्षेत्रमा ईलेक्ट्रोनिक सामाग्रिहरु धेरै क्षति भएको बताईएको छ । ईन्भटर, फ्रिज, राउटर लगायतका बिद्यूतीय सामाग्रिहरुमा क्षति पुगेको हो । यसको मर्मतसम्भार गर्ने पसलहरुमा आज दिनभर भिडभाड रहेको थियो । विहानखेर आएको चट्याङ र गड्याङ गुडुङले धेरै क्षति पुर्याएको हो । निरन्तरको बर्षाले […]