एसीसी यु–१९ इस्टर्न रिजन क्रिकेट : नेपालले चीनलाई १० विकेटले हरायो
काठमाडौं । एसीसी यु–१९ इस्टर्न रिजन क्रिकेटमा नेपालले चीनलाई १० विकेटले हराएको छ । मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभलमा बुधबार विहान भएको समुह चरणको पहिलो खेलमा नेपालले चीनलाई पराजित गर्दै सुखद शुरुवात गरेको हो । ५४ रनको सामान्य लक्ष्य नेपालले मात्र ५ ओभरमा पुरा गर्यो । पवन सरार्फको विस्फोटक ब्याटिङमा नेपालले ५ ओभरमा नै जित दर्ता […]