२०८१ जेष्ठ १२, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

चितवन । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले दिवंगत नेता तथा पूर्वशिक्षामन्त्री धनीराम (डि.आर.) पौडेलप्रति अन्तिम श्रद्धान्जली अर्पण गरेका छन । शुक्रबार बिहान अध्यक्ष प्रचण्डले चितवनको माडीस्थित निवास पुगी पोडेलप्रति श्रद्धान्जली अर्पण गरेका हुन ।
पौडेलको श्रद्धान्जली कार्यक्रममा नेकपाका नेताहरू वामदेव गौतम, अमिक शेरचन, गृहमन्त्री रामबहादुर थापा बादल, शिक्षामन्त्री गिरीराजमणी पोखरेल।, देव गुरूङ लगायतका नेताहरूको उपस्थिती थियो ।
पूर्वशिक्षामन्त्री पौडेलको शुक्रबार बिहान निधन भएको हो । उनको हृदयाघातका कारण चितवनको माडीमा निधन भएको हो ।