२०८१ चैत्र ९, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक । झापामा डेंगुबाट एक बालकको मृत्यु भएको छ । झापा कमल गाउँ पालिका ४ का १३ बर्षीय रिजन राईको डेगुको कारण मृत्यु भएको हो । उपचारको क्रममा उनको मृत्य भएको परीवारले जनाएको छ ।
झापामा मात्रै अहिले १० जनाभन्दा बढीमा डेंगुको संक्रमण देखिएको छ । उनीहरुको जिल्लास्थित बिभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
डेंगुको संक्रमणका कारण गत वर्ष झापामा दुई जनाको मृत्यु भएको थियो । दुई हजारबढीमा यो रेगको सङ्क्रमण देखिएको रोगलाई पूर्णरुपमा नियन्त्रणमा ल्याउन निकै समय लागेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।