२०८१ मंसिर २९, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले तेस्रो पटक लगनगाँठोमा बाँधिने भएका छन । ६२ वर्षीय पूर्वमन्त्री तथा सांसद कार्कीको आइतबार स्वयम्बर भएको छ । कार्कीका यसअघिका दुई श्रीमतीको निधन भइसकेको छ । पहिलो श्रीमतीबाट एक छोरी छिन् ।

कार्कीले उत्सव सम्शेर राणाकी नातिनीसँग विवाह गर्न लागेका हुन् । कार्कीको बिहे मितिबारे केही जानकारी गराइएको छैन। कार्की पूर्व अर्थ र जलश्रोतमन्त्री बनिसकेको हुन ।