एनिमेटर कर्मचारीहरुकाे मासिक समिक्षा कार्यक्रम सम्पन्न
-
कपिलवस्तु संवदाता
-
कपिलवस्तु स्ट्राेम फाउन्डेसन काे अार्थिक सहयाेगमा र किर्डाक नेपालकाे अायाेजनामा एनिमेटर तथा कर्मचारीहरूकाे मासिक समीक्षा कार्यक्रम सम्पन्न भएकाे छ ।
-
बुद्धभुमि नगरपालिका मा संचालन १६ वटा संवाद शिवराज नगरपालिकामा संचालन भएको ४० वटा संवाद केन्द्र ले याे महिना भरि संचालन गरेका क्रियाकलाप , उपलब्धि ,समस्या सिकाई तथा राम्रा अभ्यास का वारेमा समीक्षा संगसंगै १६ दिने महिला हिंसा विरूद्दकाे अवसरमा हामी अाफ्नाे घरमा तथा समुदायमा विभिन्न किसिमका अभियान संचालन गर्ने भनेर सामुहिक प्रतिवद्दता गरेका छन ।

-
किर्डाक नेपाल कपिलवस्तुका जिल्ला संयाेजक हरि लाैडारीकाे अध्यक्षतामा संचालन भएकाे कार्यक्रममा प्रमुख अतिथिमा किर्डाक नेपालका कार्यकारी निर्देशक गाेविन्द्र बहादुर शाही संगसंगै रेडियाे मेराे साथि एफएम का प्रबन्ध निर्देशन,सामुदायिक रेडियाे भ्वाइस एफएम का स्टेसन म्यानेजर महिला अधिकार मञ्चका प्रमुख लगाएतकाे उपस्थितिमा कार्यक्रम संचालन गरिएको कार्यक्रम संचाल कार्यक्रम अधिकृत श्री भण्डारी ज्युले गर्नु भएकाे थियाे ।
-
किर्डाक नेपालले १७ अाेटा परियाेजनाकाे २१० जना कर्मचारी काे नेतृत्व गर्दै किर्डाक नेपाल का कार्यकारी निर्देशक ज्युले हुन्ला काे गाऊमा एउटा बाल तथा यूवा संजालकाे नेतृत्व गर्दै अाज राष्ट्रिय तथा यूवा संजालकाे जिम्मेवारी लिएकाे र याे संवाद केन्द्र किशाेरकिशाेरीका लागि एउटा ठुलाे सिकाई केन्द्र भएकाले यसलाई भरपुर प्रयोग गरेर अत्मसम्मान जिवनयापनमा टेवा पुग्ने वताए ।

