दमकमा लागुऔषध प्रयोग बढ्नुमा फार्मेसीहरु पनि दोषी ! यसतर्फ ध्यान जाओस
विष्णुप्रसाद पोखरेल मैले जे देखेँ त्यहीँ लेखे दमक/ झापाको दमकमा ‘लागु औषधको नियन्त्रण, रोकथाम, सचेतना र उपचार अभियान’ शुरु भएको छ । यो नगरपालिकाको अगुवाईमा भएको एउटा राम्रो अभियान हो । भित्रभित्रै लागुऔषध प्रयोगले समाजलाई गम्भिर रुपमा असर गरिरहेको छ । बालबालिकादेखि लिएर युवाहरु यसको लतमा फस्ने क्रम बढ्दो अवस्थामा रहेको छ । यसले सामाजिक […]