केहीबेर अघि दमकमा टायर पड्किएर कार दुर्घटना दुर्घटना
दमक , माघ ८ । झापाको दमकमा आज साँझ टायर पड्किएर कार दुर्घटना हुँदा एकजना घाइते भएका छन् । साँझ ६ बजेको समयमा दमक नगरपालिका ५ गोर्खा डिपार्टमेन्ट स्टोर अगाडि राजमार्गमा दमकबाट उर्लाबारीतर्फ जाँदै गरेको SK 08 P 1888 नं. को भारतीय कारको टायर पड्किएर डिभाईडरमा ठोक्किई दुर्घटना भएको हो । दुर्घटनामा सोही कारमा सवार […]