दमक चोकमा राजमार्ग चौडा भएपछि बत्ति बल्छ-राम थापा
बिष्णुप्रसाद पोखरेल दमक/ दमक नगरपालिकाका नगर प्रमुख रामकुमार थापाले बत्ति बलेको नदेख्ने तर कहाँ नबलेको छ भनेर हेर्दै गएर त्यो मात्र देखेर नकारत्मकमात्र चर्चा गरिने गरेको बताएकाछन् । दमक चोकमा राजमार्ग ठुलो बनेपछि बत्तिको ब्यवस्थापन हुने जनाउदै दमक चोकमा त्यहि भएर बत्ति नराखिएको जनाए । दमक चोकमा राखिएका सडकबत्तिहरु नबलेको र यसले अपराधिक गतिविधि बढ्ने […]