दमकका मेयर राम थापाको पहिलो प्रतिबद्धता-भ्रष्टाचार गर्दिन र गर्न दिन्न
विष्णुप्रसाद पोखरेल दमक/लामो प्रयास र निरन्तरको प्रयासपछि दमकका राजनीतिक शक्तिको रुपमा आफुलाई दर्बिलो रुपमा स्थापित गरेका राम थापाले आफु नगर प्रमुख भएर सपथ खाएपछि पहिलो प्रतिबद्धता आफु भ्रष्टाचार नगर्ने र गर्न नदिने गरेकाछन् । निर्वाचन अघि समेत उनले यो बिषयलाई प्राथमिकताका साथ उठाएका थिए । राप्रपा नेता थापाले दमकमा बनेको महागठबन्धनको तर्फबाट नगर प्रमुखमा विजयी […]