दमकमा भूमिहिन, दलित भूमिहीन तथा अव्यवस्थित बसोबासीका भूमि सम्बन्धी समस्या सामधानका लागि प्रयास शुरु
दमक/ राष्ट्रिय भूमि आयोग झापाले दमकमा आफनो सम्पर्क कार्यालय स्थापना गरेको छ । आयोगका जिल्ला अध्यक्ष तिलकसिंह पाण्डेले आज यहाँ दमक सम्पर्क कार्यालयको उद्घाटन गरे । भूमि आयोगले दमक नगरपालिकामा भूमि सम्बन्धी काम गर्न सेवाग्रहीलाई लक्षित गरि उक्त सम्पर्क कार्यालय स्थापना गरिएको अध्यक्ष पाण्डेले बताए । त्यस अवसरमा नगर प्रमुख रामकुमार थापा, उपप्रमुख रेगीना भट्टराईले […]