दमक ७ मा रतुवा खोलाले कटान तिब्र बनाउदै, पुल र राजमार्ग संकटमा पर्ने चिन्ता
दमक/ रतुवा र मावा खोलाको बीचमा रहेको दमक नगरपालिका लगातरको वर्षाका कारण बाढीको उच्च जोखिममा परेको छ । रतुवा र मावा वस्तीमा पस्न थालेपछि जनप्रतिनिधि, सुरक्षाकर्मीलगायतको टोली खोला किनारमा तत्काल बाढी नियन्त्रणको प्रयासमा छन् । मङ्गलबार बिहानबाट आएको वर्षाका कारण दमक ७ रतुवा खोलाको किनार र दमक १० अति प्रभावित भएको दमक नगरपालिकाका प्रमुख रामकुमार […]