दमक सहित झापामा उखपात गर्मी, झ्याप्पझ्यप्प बिद्यूत जाँदा आक्रोश
दमक/ दमक सहित झापामा केहिदिन यता उखपात गर्मी बढेको छ । गर्मीका कारण जनजिवन समेत प्रभावित बनेको छ । गर्मीका कारण मानिसहरुको आवतजावतमा कमी देखिएको छ । गर्मीबाट बच्नका लागि एसि, फेन लगायतका विद्यूतीय सामाग्रिहरुको बिक्री बढेको ब्यवसायीहरुको भनाई छ । दमक सहित झापामा नै यो उखपात गर्मीमा छिनछिनमा बिजूली बत्ती जाँदा सर्वसाधरणदेखि लिएर धेरैलाई […]