दमकमा आगलागि, ५ वटा दमकलले निभाए आगो
दमक/ झापाको दमक ४ स्थित अर्नाखाडीमा आज विहान आगलागि भएको छ । स्थानीय जित बहादुर धिमालको काठको घरमा आगलागी भएको हो । बिद्युत सटका कारण आज बिहान करिब ११ बजे धिमालको घरमा आगलागी भएको प्रहरीले जनाएको छ । आगो निभाउन दमक नगरपालिकाका २ वटा, कमल गाँउपालिका, मोरंगको उर्लाबारी, पथरी र बेलबारीको दमकल समेत आएको थियो […]