क्षेत्र नं ५ (ख) बाट प्रदेश सभाका लागि होमबहादुर थापा र ईन्द्र भण्डारी सहित ९ जना उम्मेद्वारहरु सिफारीस
दमक/ प्रदेश सभा निर्वाचनका लागि उम्मेद्वार छनोट गर्ने क्रममा झापाको क्षेत्र नं ५ (ख) बाट वर्तमान प्रतिनिधि सभा सदस्य अर्जुन राई सहित ९ जना उम्मेद्वारहरु सिफारीस भएकाछन् । सिफारीस हुनेहरुमा होमबहादुर थापा , इन्द्र भण्डारी , लीला ढुंगेल दाहाल, नर्वदा गौतम, उर्मिला ओली, अर्जुन राई , बोधप्रसाद घिमिरे, बलराम गजुरेल र कुमार साम्सुहाङको नाम माथिल्लो […]