जम्नदिनमा लायन्स क्लव अफ झापा दमक मार्फत कमल ६ का अति विपन्न १० घरपरिवारलाई खाद्यन्न
दमक/ लायन्स क्लव अफ झापा दमकले अति विपन्न परिवारसंग दशै कार्यक्रम अन्र्तगत झापाको कमल गाँउपालिका वडा नं. ६ का अति बिपन्न परिवारलाई खाद्यन्न सहयोग गरेको छ । क्लव कोशाध्यक्ष एवं दमकका सफल युवा ब्यवसायी सन्दिप साहेवालाको जन्मदिनको अवसर पारेर उनको सहयोगमा १० घर परिवारलाई खाद्यन्न उपलब्ध गराएको हो । चामल, चिउरा, भुजा, दाल, नून, खानेतेल, […]