देश जोगाउनका लागि एमालेसँग तालमेल-राजेन्द्र लिङदेन, सूर्यमा भोट नहाले मंसिर ४ पछि पार्टीमा भेट नहुने चेतावनी
झापा- राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले सूर्यमा भोट नहाले मंसिर ४ पछि पार्टीमा भेट नहुने बताउनु भएको छ । धुलाबारीमा राप्रपा र एमालेले आयोजना गरेको संयुक्त कार्यकर्ता भेलामा बोल्दै उहाँले भन्नुभयो, ‘क्षेत्र नं १ मा सूर्यमा हालेको मत क्षेत्र-३ मा हलोमा परिणत हुन्छ । अन्य क्षेत्रमा हलोमा परिणत हुन्छ ।’ देश जोगाउनका लागि एमालेसँग तालमेल गरेको […]