झापा क्षेत्र नं. ५ मा दोब्बर मतले ओलीको अग्रता
झापा, ५ मंसीर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दोब्बर मतान्तर सहित अग्र स्थानमा रहेका छन् । झापा ५ बाट प्रतिनिधी सभा सदस्यका उम्मेद्वार रहेका उनी कांग्रेस उम्मेद्वार खगेन्द्र अधिकारी भन्दा दोब्बार मतान्तर सहित अगाडी भएका हुन् । पहिलो सार्वजानिक मत परिणाम अनुसार ओली ६ हजार २ सय १५ मत गणना हुँदा ३ हजार १ […]