दमकको नमुना बजारको पसलमा आगो लगाउने कार्यमा संलग्न पक्राउ !
विष्णुप्रसाद पोखरेल दमक/ झापाको दमक ६ स्थित नमुना वजारको पसलमा आगो लगाउने कार्यमा संलग्न रहेको आंशकामा ईलाका प्रहरी कार्यालय दमकले एक ब्याक्तिलाई पक्राउ गरेको छ । आज विहान करिव ३ वजेतिर आगलागी हुँदा डेढ करोडभन्दा बढिको क्षति पुगेको छ । आगलागीमा परेर संगीता श्रेष्ठ, विजय श्रेष्ठ, कृष्ण न्यौपाने, पुनम घिमिरेको कपडा तथा कस्मेटिक पसल जलेका […]