कमल गाँउपालिका अध्यक्षमा काँग्रेसबाट सर्वसम्मत उम्मेद्वार बने राई
दमक/ झापाको कमल गाँउपालिकाको अध्यक्षमा नेपाली काँग्रेसबाट हुकुमसिं राई उम्मेद्वार बन्ने निश्चित भएको छ । यसभन्दा अघि वर्तमान अध्यक्ष मेनुका काफ्लेसंग बराबरी मत ल्याएर गोलप्रथामा पराजित भएका राई सर्वसम्मत रुपमा उम्मेद्वार सिफारीस भएकाहुन् । सामाजिक सञ्जाल फेसबुकमा राई आफैले यसको पुष्टि गर्दै सहयोगका लागि सबैसंग अपिल गरेकाछन् । उनले लेखेकाछन्- नेपाली काङ्ग्रेस कमल गाउँ समितीले, […]