गौरादहमा एमालेको घोषणापत्र-छोरी बुहारीलाई निशुल्क उच्च शिक्षा
दमक/ नेकपा एमाले गौरादह नगर कमिटीले प्रतिवद्धता–पत्र सार्वजनिक गरेको छ । आसन्न स्थानीय तहको निर्वाचन लाई लक्षित गरेर एमाले गौरादहले बिहीबार प्रतिवद्धता सार्वजनिक गरेको छ । कृषी, रोजगार र शिक्षालाई केन्द्रमा राखेर तयार पारिएको प्रतिवद्धता–पत्रमा छोरी बुहारीलाई निशुल्क स्नातक सम्मको शिक्षालाई महत्व दिइएको छ । तरकारी, दुध, माछा–मासुमा किसानलाई आत्मनिर्भर बनाउन सहयोग गर्ने प्रतिवद्धता–पत्रमा लेखिएको […]