कन्काई नगरपालिकामा स्वतन्त्रका उम्मेद्वारको अग्रता
कनकाई नगरपालिकाको १५४९ मतगणना गर्दाको अपडेट प्रमुख तर्फ – सूर्य , राजेन्द्रकुमार पोखरेल– ४३६ रुख , रुद्रप्रसाद चिमरिया–१७० जेब्रा , शेरबहादुर थापा–६८६ हलो , श्यामसुन्दर ओली–६० तराजु , भीमप्रसाद अधिकारी– १ पुतली ,देवीप्रसाद उप्रेती– १ उप प्रमुख तर्फ– सुर्य , मञ्जु प्रसाईं – ५९८ रुख , आशा शर्मा – ४३६ हलो , सचित्रा खनाल चुडाल– […]