म दमकमा नगर प्रमुखको दाबेदार हो र माओबादी केन्द्रले प्रमुख पाउनु पर्छ-गगन पुरी
दमक/ दमकमा नेकपा एमाले बाहेकका गठबन्धनले राम थापालाई उम्मेद्वार प्रस्ताव गरिएको बताईएपनि माओबादी केन्द्रले समेत आफ्नो दाबीलाई कायम राखेको छ । जिल्लास्तरीय छलफलमा बिर्तामोड र दमक मध्ये कुनै एक आफुले पाउनु पर्ने माग अघि सारेको बताईएकोछ । राजनीतिक शक्ति केन्द्र मानिने मेचीनगर, बिर्तामोड र दमकमध्ये एकसहित दुई गाउँपालिकाको प्रमुखमा हाम्रो दाबी हो, माओबादी केन्द्रका एक […]