दमककी बाल प्रतिभा सेलिया श्रेष्ठ सहित बिभिन्न बिधाका बिशिष्ठ ब्याक्तिहरुलाई सम्मान
डिकेश लामा दमक/ झापाको दमकमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने साहित्य, कला र सँस्कृति क्षेत्रका ६ जना श्रष्टालाई नगद सहित सम्मान गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्रा. डा. जगमान गुरुङ्गको हातबाट सम्मान गरिएको हो । सम्मानित हुनेमा डा. गोविन्दराज भट्टराई (विशिष्ट प्रतिभा), डा. सोमबहादुर धिमाल (सँस्कृति), जसहाङ्ग लिम्बु (विज्ञान प्रविधि), चन्द्रा गड्तौला(कला साधना), […]