झापामा तास जुवा खेलिरहेका चार जना नगदसहित पक्राउ
झापा । झापामा तास जुवा खेलिरहेका चार जना नगदसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा शिबसताक्षी नगरपालिका- ९ निवासी ५० वर्षीय अग्नि राई, सोही ठाउँका ४० वर्षीय लालबहादुर लिम्बु, ४५ वर्षीय मनिष क्षेत्री र सोही नगरपालिका- ११ निवासी ३७ वर्षीय सुरेश लिम्बु रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए । प्रहरीका अनुसार शिवसताक्षी- ९ […]