एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली झापा आउदै
दमक/ नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज विहिबार गृह जिल्ला झापा आँउदैछन् । बडादशैं,तिहार, छठ र नेपाल संवतको पावन अवसरमा आयोजना गरिने शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा सहभागी हुन ओली झापा आउने भएपछि यसको लागि तयारी पुरा भएको झापाका पार्टी अध्यक्ष चिन्तन पाठकले बताए । कार्यक्रममा जिल्लाका सबै राजनीतिक दलका […]