म असुरक्षित छु : सरिता लामिछाने
काठमाडौँ । कलाकार सरिता लामिछानेले नेपाल चलचित्र कलाकार संघको नयाँ नेतृत्वका लागि हुने निर्वाचनमा अध्यक्ष पदमा उम्मेवारी दिएकै कारण आफु असुरक्षित भएको बताएकी छिन । मंगलबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी उनले बारम्बार आफुमाथि अपरिचित व्यक्तिहरुले निगरानी गरिरहेको समेत बताइन् । संघको नयाँ नेतृत्वका लागि आगामी २५ गते निर्वाचन हुँदैछ । पत्रकार सम्मेलनमा लामिछानेले केहि […]