सत्यमोहन जोशीलाई नागरिक अभिनन्दन
भक्तपुर । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई भक्तपुरमा नागरिक अभिनन्दन गरिने भएको छ । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी नागरिक अभिनन्दन समारोह समितिले आगामी असार ६ गते भक्तपुरमा आयोजना गरिने समारोहमा सो अभिनन्दन गर्न लागिएको हो । समितिले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिँदै प्रचारप्रसार संयोजक नविनप्रकाश श्रेष्ठले नेपालको कला, शिल्प, साहित्य, सम्पदा, […]