आइफा अवार्ड रोक्न सरकारलाई निर्देशन
काठमडौं । संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले काठमाडौंमा आयोजना हुने भनिएको बलिउडको इन्टरनेशनल इन्डिया फिल्म अवार्ड (आइफा) कार्यक्रम रोक्न सरकारलाई निर्देशन दिएको छ । मंगलबार बसेको समितिबैठकले नेपालमा आयोजना हुने आइफा अवार्ड रोक्न निर्देशन दिएको समिति सभापति पवित्र निरौला खरेलले जानकारी दिइन् । उनले भनिन्,‘ यसलाई हेर्दा नेपालको स्वाधीनता, स्वतन्त्रता र आस्मितामा आँच पुर्याउने भएकाले […]