कमल गाँउपालिकामा संक्रमितको घरमा जनप्रतिनिधि र स्वास्थ्यकर्मी सहितको टोली
दमक/कोरोना संक्रमितहरुको मनोवल उच्च बनाउनका लागि कमल गाँउपालिकाका जनप्रतिनिधि तथा स्वास्थ्य शाखाका कर्मचारीहरु सहितको टोली संक्रमितहरुको घरघरमा पुग्न थालेकाछन् । आवश्यक पोषिलो खानेकुरा र स्वस्थ्य सामाग्री लिएर उनिहरु संक्रमितहरुको घरघरमा पुग्न थालेकाहुन् । कोभिड १९ को संक्रमणबाट संक्रमित भएर होम आइसोलेसन बस्नु भएका नागरीका घरघरमा गाउँपालिकाले तयार पारेको होम आइसोलेसन किट, सेनिटाइजर, मास्क, थर्ममिटर, आवस्यक […]