दमकमा जिल्लाको निषेधाज्ञाभन्दा थप कडा लकडाउनको निर्णय
विष्णुप्रसाद पोखरेल दमक/ दमकमा जिल्लाको निषेधाज्ञाभन्दा थप कडा लकडाउन कायमै राख्ने निर्णय भएको छ । आज भएको सर्वपक्षिय छलफल तथा दमक नगरपालिका, कोरोना भाईरस नियन्त्रण तथा रोकथाम कार्यक्रम नगर समन्वय समितिको बैठकले लकडाउनलाई कडाका साग परिपालन गराउने निर्णय गरेको छ । जेठ १ गतेदेखि जारी रहेको लकडाउन थप एकसाताका लागि कायम राख्ने र बिगतको निर्णय […]