झापाको निषेधाज्ञा जेठ १४ गते मध्यराति १२ बजेसम्म लम्बियो, निषेधाज्ञालाई थप कडा पार्ने तयारी
दमक/ झापामा एकसाताका लागि निषेधाज्ञा लम्बिएको छ । पुर्ण निषेधाज्ञालाई एकसाता निरन्तरता दिने निर्णय भएको पाईएको छ । जिल्ला प्रशासन कार्यालय झापामा आज बसेको जिल्ला स्तरीय कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठकले जेठ १४ गते मध्याराति १२ बजेसम्मको लागि निषेधाज्ञा लम्बाउने निर्णय भएको पाईको हो । बैठकले खाद्यान्न, माछामासु, तरकारी, फलफूलको हकमा होम […]