दमकमा निषेधाज्ञा तथा लकडाउन पालना कडिकडाउ
दमक/ झापाको दमकमा नगरपालिकाले गरेको लकडाउन र जिल्लाभर जिल्ला प्रशासन कार्यालय झापाले जारी गरेको निषेधाज्ञा पालना बिगतभन्दा राम्रो छ । लुकिछिपी बाहेक पसल तथा ब्यवसाय खुला भएको छैन । विहान पख र साँझमा मानिसहरुको आवतजावत भएपनि दिनभर भने दमकका मुख्य चोक, बजार तथा प्रमुख ब्यवसायीक केन्द्रहरु भने सुनसान नै रहेको पाईएको छ । इलाका प्रहरी […]