मेची सहकारीले ल्यायो ‘रुपिया एक सेवा अनेक’ कार्यक्रम
विष्णुप्रसाद पोखरेल दमक/ झापाको दमकस्थित मेची बहुउद्धेश्यीय सहकारी संस्था दमकले ‘रुपिया एक सेवा अनेक’ कार्यक्रम सार्वजनिक गरेको छ । आईतवार २७ औं बार्षिकोत्सव तथा २९ औं साधारण सभाको पत्रकार सम्मेलनमार्फत प्रतिवेदन सार्वजनिक गर्दै यो कार्यक्रम सार्वजनिक गरेको हो । सदस्य तथा समुदायमा आधारित रहेर सामाजिक काम गर्नका लागि ईच्छुक सहकारीका सदस्यबाट दैनिक एक रुपिया उठाउने […]