झापामा दुइवटा बस ठोक्किँदा १२ जना यात्रु घाइते
झापाको शिवसताक्षीमा दुई वटा बस ठोक्किँदा १२ जना यात्रु घाइते भएका छन् । पूर्व पश्चिम राजमार्ग अन्तरगत शिवसताक्षी नगरपालिका- ८ स्थित डुडामारीमा आइतबार बिहान ११:२५ मिनेटको समयमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र-१-०१-००१ ख ३४२२ नम्बरको बसलाई सोही दिशातर्फ जाँदै गरेको प्र-१-०२-००१ ख ९२६२ नम्बरको बसले पछाडिबाट ठक्कर दिएको थियो । प्र-१-०१-००१ ख ३४२२ नम्बरको बस […]