साहित्य क्षेत्रमा बहुप्रतिभाशाली दमकेली धनकुटे कान्छालाइ उत्कृष्ट भाषा, साहित्यसेवी पुरस्कार तथा सम्मान
दमक/ दमक निवासी साहित्यकार शंकर चापागाइँ ( धनकुटे कान्छा) कोशी प्रदेश सरकारबाट नगद ५०,००० हजार राशीको पुरस्कारबाट सम्मानित भएका छन । प्रदेश सरकारले प्रदान गर्ने उत्कृष्ट भाषा, साहित्यसेवी पुरस्कार तथा सम्मानबाट चापागाइँ सम्मानित भएका हुन । उनलाई प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले नगद रु ५०,००० सहित दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको हो । प्रदेश सरकार […]