तरुल प्रकरणले चुलाचुली गाँउपालिकामा मच्चिएको खैलाबैला
विष्णुप्रसाद पोखरेल दमक/ ईलामको चुलाचुली गाँउपालिकामा यतिखेर तरुल प्रकरणले गर्दा खैलाबैला मच्चिएको छ । जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा तरुल खेती नै नगरेका किसानहरुलाई तरुल खेती गरेको भनेर प्रोत्साहन रकम बितरण गरेको आरोप लगाउदै यस बिषयमा छानविन हुनुपर्ने माग उठेको छ । चुलाचुलीमा तरुल खेती नै नगर्नेले अनुदान कुम्ल्याएको, थोरै खेती गरेकाले धेरै खेती गरेको देखाएर […]