दमकमा ६ लाख २२ हजार २८० रुपिया घुस र श्रोत नखुलेको पैसासंगै कार्यालय प्रमुख सहित ३ जना सिनियर कर्मचारी पक्राउ
अख्तियारको यस्तो छ बिज्ञप्ति ग्रामीण सडक सञ्जाल सुधार आयोजना, आयोजना कार्यान्वयन इकाई, झापामा कार्यरत आयोजना व्यवस्थापक (सि.डि.ई.) हुतराज चौहान, इन्जिनियर रविन्द्र कुमार शर्मा र लेखापाल हिमाल पौडेल रु. ४,००,०००/- घुस रकम र स्रोत नखुलेको रु. २,२२,२८०।- सहित नियन्त्रणमा। प्रेस विज्ञप्ति:- मिति २०८०।०३।०५ गते । —————————————————- ग्रामीण सडक सञ्जाल सुधार आयोजना, आयोजना कार्यान्वयन इकाई, झापामा कार्यरत […]