दमकमा जोखिम मोलेर भएपनि जनप्रतिनिधिको सक्रियता , किटनाशक औषधि छिटने काम शुरु
विष्णुप्रसाद पोखरेल दमक/ जनप्रतिनिधिहरुले केहि नै गरेनन् भन्ने धेरैलाइ लाग्थ्यो । स्थानीय तह र बिभिन्न तहका सरकार किन चाहियो भनिन्थ्यो तर अहिले यसको महत्व बुझ्ने समय आएको छ । कोरोना भाइरसको संक्रमण हाम्रो जस्तो देशमा बढेमा यसलाइ रोक्न ठूलो चुनौती छ । विकसीत र आफुलाइ विश्वको शक्तिशाली मान्ने र मानिएका अमेरिका, चीन, भारतजस्ता देशमा पनि […]