दमकमा कसैलाइ कोरोना संक्रमण भएको छैन-गीता अधिकारी
विष्णुप्रसाद पोखरेल दमक/ झापा दमकमा एकजना कोरोना भाइरसका विरामी भेटिएको भन्दै भ्रम छरिएपछि यसले त्रास पैदा भएको छ । दमकबाट एकजनालाई ज्वरो आएपछि उपचारका लागि धरान लगिएपनि कोरोना नभएको भन्दै घरमा नै बस्न भनेर पठाएको बताईन्छ । अहिलेसम्म कसैलाइ पनि कोरोनाको संक्रमण भएको छैन, दमक नगरपालिका उपप्रमुख गीता अधिकारीले प्रभावकारी न्यूजलाइ भनिन् । एकजनालाइ विपी […]