पहिलो पटक यसरी जनवारबाट मान्छेमा सर्यो कोरोना भाइरस
बिबिसी– चिनको कुनै इलाकामा एक चमेरोले आकाशमा यताउति गर्ने क्रममा बिष्ट्यायो। त्यो जंगलको जमिनमा पर्यो, त्यो विष्टामा कोरोना भाइरस थिए। एक जंगली जनावर सम्भवत: सालकले सुघ्यो र उसको माध्यमबाट बाँकी जंगली जनावरमा पनि फैलियो। संक्रमित जनावर मान्छेको सम्पर्कमा आयो र त्यसबाट उक्त मान्छेमा समेत कोरोना सर्यो। यसपछि वन्यजन्तु बजारमा काम गर्नेहरुमा कोरोनाको संक्रमण भयो। जुन […]