‘जनता कर्फ्यु’ ! के हो ? ‘लक डाउन’, के के हुन्छ ?
लक डाउन भनेको कफ्र्यू जस्तै भएको बताईन्छ । नीजि तथा सार्वजनिक सवारी साधन पनि चलाउन पाइन्न । अत्यआवश्यकीय सवारी साधन सञ्चालनमा भने रोक लाग्दैन । घर वाहिर निस्कन तथा हिडडुल गर्न प्रतिवन्ध हुन्छ । 👉️स्कूल, कलेज, सिनेमा हल, क्लब, सभा समारोह, सांस्कृतिक पर्व तथा कार्यक्रमलगायतका सार्वजनिक स्थल र गतिविधिमा सरकारले रोक लगाउनेछ। 👉️सार्वजिनक स्थलमा हिडडुल […]