कोरनाको संक्रमण हुन नदिन शतर्कता-आइतबार राति १२ बजेदेखि अनिश्चितकालका लागि घरबाहिर निस्किन प्रतिबन्ध
राजेन्द्रप्रसाद अवस्थी कञ्चनपुर, चैत ९ गते । कञ्चनपुरमा जिल्ला प्रशासन कार्यालयले आइतबार राति १२ बजेदेखि अनिश्चितकालका लागि कञ्चनपुर जिल्लाभर घरबाहिर निस्किन प्रतिबन्ध लगाएको छ प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले भन्नुभयो, ‘आइतबार रातिदेखि लागू हुने गरेर कञ्चनपुरलाई ‘लक डाउन’ गरिएको छ, ‘शब्दमा कफ्र्युभन्दा त्रास हुन्छ, कफ्र्यु भनेका छैनौँ तर कफ्र्यु जस्तै हो ।’ आइतबार जिल्ला प्रशासन […]