ब्लड क्यान्सर पीडित झापाली बालिका एलिसालाई बचाउन सहयोगको अपील (शेयर गरेर सहयोग जुटाउन सहयोग गरौ)
छोरी बचाइदिन मगर परिवारको आग्रह मेचीनगर । ब्लड क्यान्सर भई हाल मृत्यु संग संघर्ष गरिरहेकी छोरीको उपचारमा सक्दो सहयोग गरिदिन पुलामीमगर परिवारजनले अपिल गरेका छन् । झापाको मेचीनगर नगरपालिका वडा नम्बर २ स्थित भानु मावि भृकुटीमा कक्ष ९ मा अध्यायनरत मेचीनगर ३ पहलेधाप निवासी १४ वर्षीय छोरी एलिसा पुलामीमगरको उपचारका लागि आमा पुष्पा पुलामीमगरले यस्तो […]