सुनचाँदी ब्यवसायी संघ दमकको अध्यक्षमा सर्वसम्मत रुपमा काशिराम विश्वकर्मा चयन
दमक/ सुन चाँदी ब्यवसायी संघ दमकको अध्यक्षमा दमकका सामाजिक तथा ब्यवसायीक अगुवा पुराना सुन ब्यवसायी काशिराम विश्वकर्मा (खाती )चयन भएकाछन् । सर्वसम्मत रुपमा उनि अध्यक्षमा चयन भएकाहुन् । यसैगरी उपाध्यक्षमा पुष्पलाल शन्कर , सचिब चन्द्र गजमेर, सह सचिवमा उमेश गजमेर र कोशाध्यक्षमा हेमसागर अधिकारी चयन भएकाछन् । सदस्यहरुमा जितबहादुर बिस्वकर्मा,नन्दबिर ल्वागुन, विवेक लाम्गाँदे, अजितकुमार शंकर, […]