दमकसंग जोडिएको उर्लाबारीमा पनि लकडाउन
मोरङ । कोरोना संक्रमण फेरि बढ्न थालेपछि मोरङको उर्लाबारी नगरपालिकाले मंगलबार मध्यरातदेखि साउन १९ गते रातिसम्म नगरका सम्पूर्ण सेवा तथा व्यवसाय बन्द गर्ने निर्णय गरेको छ । उर्लाबारी नगरपालिकाको विपद् व्यवस्थापन केन्द्रको सोमबार बिहान बसेको बैठकले बुधबार बिहानबाट लागू हुनेगरी औषधि, दूध डेरी, कलेजका परीक्षा र खानेपानी सेवा बाहेक अन्य सबै सेवा तथा व्यवसायहरू बन्द गर्ने […]