स्याब्बास दमक नगर प्रहरी ! कन्तबिजोग अवस्थामा रहेका कोरोना पोजेटिभ भारतीय नागरिकको उद्धार
विष्णुप्रसाद पोखरेल दमक/ मानवता हराउदै गएको छ । मानिसहरुले एकले पर्दा अर्काले सहयोग गर्ने संस्कार कम हुँदै गएको बताईन्छ । तर दमकमा पछिल्ला घटनाक्रम र सामाजिक क्षेत्रमा देखिएको सक्रियताले सामाजिक कार्यहरु निक्कै हुँदै आएकाछन् । स्थानीय सरकार, लायन्सक्लवहरु, रोटरी क्लव, जेसिज लगायतका संस्थाहरु सामाजिक कार्य र मानवीय साहयतामा निक्कै अग्रसर रहेकाछन् । दमक नगरपालिका उपप्रमुख […]