झापामा कोरोना संक्रमण जोखिम उच्च ! संक्रिय कोरोना संक्रमित संख्या धेरै भएका जिल्लाहरुमा झापा पनि
काठमाडौं– १७ जिल्लामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ५ सय भन्दा बढी रहेको पाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार देशका १७ जिल्लामा सक्रिय संक्रमितको संख्या ५ सय भन्दा धेरै रहेको छ। जसमा प्रदेश १ को मोरङ, सुनसरी, झापा बागमती प्रदेशको काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, काभ्रे, मकवानपुर, धादिङ, सिन्धुपाल्चोक र नुवाकोट रहेका छन्। त्यस्तै […]