दमकमा घोषणामा मात्र सिमित निषेधाज्ञा ! फिटिक्कै कार्यन्वयन छैन
औषधी र स्वास्थ्य सामाग्री, ईन्धनपेट्रोल/डिजल स्टेसन, एल.पि.जी ग्यासबाहेक व्यवसाय पुर्ण रुपमा बन्द गर्ने तर खाद्यान्न, फलफुल, तरकारी, माछामासु, दुध डेरी, पुस्तक, हार्डवेयर तथा निर्माणजन्य सामाग्री, इलेक्ट्रोनिक्स, टेलरिङ्ग, ड्राईक्लिनस्, लत्ताकपडा,जुत्ताचप्पल, सुनचाँदी, कस्मेटिक्स, भाँडा पसल, गाडी/मोटरसाईकल सोरुम,प्लाष्टिक तथा मेसिनरी पसल विहान ६:०० बजे देखि दिउँसो३:०० बजे सम्म खुल्ला रहने । सामाग्री खरीद गर्न निस्कदा अनिवार्य मास्कको प्रयोग […]