हलेसी मन्दिरको भेटी साढे ८७ सतासी लाख
काठमाडौं । धार्मिक तथा पर्यटकीयस्थल हलेसीमा एक वर्षको अवधिमा भेटीवापत रु साढे सतासी लाखभन्दा बढी रकम सङ्कलन भएको छ । विसं २०७५ असार १ गतेदेखि विसं २०७६ असार मसान्तसम्ममा नेपाली रु ८७ लाख ६६ हजार २७४ भेटीवापतको रकम सङ्कलन भएको हो । हलेसी सूचना केन्द्रले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार भारतीय रुपयाँ २७ हजार ८०, अमेरिकन […]